सुहागरातका दिन जब श्रीमान्ले श्रीमतीको घुम्टो खोलेर काखमा लिन खोजे तब श्रीमान्को सातो गयो, कारण यस्त

भदौ ४, २०७४ मा प्रकाशित | 6207 views

<p style="margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">जेन्सी । सुहागरातमा आफ्नी दुलहीलाई देखेर जो कोही पनि मोहित हुन्छ । त्यसपछि त्यो रात यादगार बन्छ । तर भारतको कन्नौजका एक बेहुलाले जब सुहागरातमा आफ्नी दुलहीलाई देखे तब उनको होस उड्यो । सुहागरातमा युवकले उनकी श्रीमती ट्रान्सजेन्डर भएको थाहा पाए लगत्तै उनको होस हवास नै उड्यो ।</p><p style="margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">र घरपरिवारलाई बताए । घर परिवारले युवकको ससुरालले यसरी झुक्याएको भन्दै प्रहरी र अदालतसम्म पुग्ने भनेपछि घटना गुपचुप राख्न खोजियो ।</p><p style="margin-bottom: 20px; font-family: &quot;Open Sans&quot;, sans-serif; font-size: 20px;">त्यसपछि केटीपक्षलाई बोलाइयो र मुद्दालाई गोप्य ढङ्गले सुल्झाउने कोसिस सुरु भयो ।गाउँमा पञ्चायतपछि महिला पक्षले कान्छी छोरीसँग विवाह गराइदिने बाचा गरेपनि घटनाले उग्र रुप धारण गरेको भारतीय संचार संस्थाहरुले उल्लेख गरेका छन् ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web