नेपाली टोली अन्तिम मैत्रीपूर्ण खेलमा पनि जापानी टोलिसँग पराजित

भदौ ३, २०७४ मा प्रकाशित | 1749 views

टोकियो ।

नेपाली राष्ट्रिय फुटबल टोली जापानमा भएको आफ्नो पाँचौ तथा अन्तिम मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

जापानमा शनिबार भएको खेलमा १८ वर्ष मुनि उमेर समूहको भिसेल कोबे क्लबले नेपाललाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

नेपालको पहिलो मैत्रीपूर्ण खेलमा १-१ गोलको बराबरी भएको थियो भने दोश्रोे खेलमा नेपाल २-१ गोल अन्तरले विजयी भएको थियो ।

बाँकी तीन खेलमा नेपाल पराजित भएको थियो ।

ताजिकिस्तानसँग यही भदौ २० गते काठमाडौँमा हुने ए सी सी एशियन कपको तयारीका लागि नेपाली टोली जापानमा मैत्रीपूर्ण खेल र अभ्यास गरिरहको छ ।

तस्विर तथा समाचार जानकारी : नरेन्द्र बस्नेत दिनेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web