बाँकेमा नालामा डुबेर ४ जना बेपत्ता

साउन ३२, २०७४ मा प्रकाशित | 873 views

बाँके ।

बाँकेमा नालामा डुबेर आज चार जना वेपत्ता भएका छन् ।

उनीहरुको खोजी कार्य भइरहेको बाँकेका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिनुभयो ।

नरैनापुर ६ कुदरवेटवास्थिति नाला तर्ने क्रममा ३० बर्षिया श्याम दुलारी यादव, उहाँकी  ८ बर्षिया छोरी अञ्जली र ३ बर्षिया छोरी सुनिता वेपत्ता भएको प्रहरीले जनाएको छ ।

छोरीहरुलाई समातेर नाला तर्ने क्रममा तीनै जना वेपत्ता भएका हुन् । त्यस्तै किरण नालामा डुवेर एक युवक वेपत्ता भएका छन् । नेपालगन्ज घुम्न गएका ती युवक साथीहरुसँग पौडी खेल्न किरन नाला गएका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web