<p><span style="line-height: 1.42857143;">काठमाडौं,जेठ १८ । त्रिभुवन विश्वविद्यालय, परिक्ष नियन्त्रण कार्यलय बल्खुले २०७३ सालमा सञ्चालन गर्ने स्नातक तह दोस्रो बर्षको परीक्षातालिका सार्वजनिक गरेको छ । मानविकी, व्यवस्थापन, विज्ञान,कानुन र शिक्षाशास्त्र संकायको नियमित तथा प्रईभेट परीक्षादिने विद्यार्थीहरुको परीक्षातालिका सार्वजनिक गरेको छ । </span><span style="line-height: 1.42857143;">परीक्षा बिहान ७ देखि १० र दिउसो १ बजे देखि ४ बजे सम्म संचालन हुने परीक्षा नियत्रण कार्यलय बल्खुले जनाएको छ । साथै परीक्ष फर्म भर्न छुटेका विद्यार्थीहरु लाई जेष्ठ २६ र २७ गते दुई दिन समय दिएको छ ।</span></p>
20.12¡ÆC