<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">जोधपुर। बलिउड अभिनेता सलमान खान शुक्रबार जोधपुर जिल्ला अदालतमा हाजिर भएका छन् । अवैध हतियार राखेको मुद्धामा उनी अदालतमा हाजिर भएका हुन् । </p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">सलमान खानका वकिल हस्तिमल सरस्वतले जनाएअनुसार अदालतले खानसँग २० हजार रुपैयाँ धरौटी मागेको थियो । यस मुद्धाको अर्को सुनुवाई अक्टुबर पाँचमा हुनेछ । शुक्रबार मुद्धाका बारेमा बहस नभएको र धरौटी मात्रै बुझाइएको खानका वकिलले जनाएका छन् । </p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">खानलाई सन् १९९८ मा बिना लाइसेन्सको पेस्तोल राखेको र हरिण मारेको अभियोग लागेको छ । - APF</p>
20.12¡ÆC