काठमाडौं ।

माईतीघर जाने, भेटघाट र ब्रत अनि दुखसुखका भावका लोकभाका भन्दा मिठो खाने, रमाइलो गर्ने अनि नाचगानमा रमाउने पर्व बन्दै गएको तीजलाई लक्षित गरेर गायिका बबीता सिटौलाले तीज गित 'घन्काइदेउ मादलु' बजारमा ल्याउनुभएको छ ।

नेपाली नारिहरुको मूख्य पर्वको रुपमा रहँदै आएको तीजलाई लक्षित गरेर सयौंगित सार्वजनिक भइरहँदा सिटौलाले महिलाहरुका बेदना र तीजको रौनकतालाई समेटेर तीज गित सार्वजनिक गर्नुभएको हो ।

सुरज अधिकारीको संगितमा रहेको तीज गित घन्काईदेउ मादलुको भिडियोमा पार्वती राईको उत्कृष्ठ नृत्य देख्न सकिन्छ ।

तीजमा छमछमी नाच्ने चेलीहरुलाई सुहाउने खालको तीज गितलाई बिन्दवासीनी म्युजिक मार्फत बजारमा ल्याइएको हो ।

भिडियो हेर्नुहोस्

18.41¡ÆC