<p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको दोस्रो संस्करणमा पनि ६ वटा टिम सहभागी हुने भएका छन् । आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आज पत्रकार सम्मेलन गरेर यसअघि जस्तै ६ वटा टिम सहभागी हुने तर टिमको नाम भने फरक हुने जानकारी दिएको हो ।</p><p style="outline-style: initial; outline-width: 0px; margin-bottom: 0px; padding: 10px 0px; font-size: 16px; line-height: 26px; color: rgb(85, 85, 85); font-family: Arial, Helvetica, sans-serif; text-align: justify;">मंसिरमा हुने प्रतियोगितामा काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, वीरगन्ज र पोखराका टिम समावेश हुनेछन् । एक टिममा १५ जना खेलाडी हुने र सबै टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने आयोजकले जनाएको छ ।</p>
22.12¡ÆC