आज नेपालले मलेसियाको सामना गर्दै : यु-१९ विश्वकप क्रिकेट छनोटमा

साउन ९, २०७४ मा प्रकाशित | 1058 views

काठमाडौं । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगिताको लागि एसियाली समुहको छनोट खेलमा आज नेपालले मलेसियाको सामना गर्नेछ ।

सिंगापुरमा जारी छनोट प्रतियोगितामा यो नेपालको पाँचौ खेल हो । यसअघिका चारमध्ये ३ खेलमा विजयी भएको नेपाल आज चौथो जितको खोजीमा छ ।

प्रतियोगितामा अफ्गानिस्तानसँग पराजित भएको नेपालले सिंगापुरलाई दुई पटक तथा मलेसियालाई एक पटक हराईसकेको छ ।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले भोलि अफ्गानिस्तानको सामना गर्नेछ ।

समुहमा ४ खेलबाट ८ अंक जोडेको अफ्गानिस्तान शीर्ष स्थानमा छ भने ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।

छनोट चरण पार गरेर अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्ने सम्भावना जिवित राख्न नेपालले आज र भोलिका दुईवटै खेल फराकिलो अन्तरले जित्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web