देउवाको निर्देशन काम लागेन, काठमाडौंका खाल्डा ६ दिनमा ६ वटा पनि पुरिएन

साउन ७, २०७४ मा प्रकाशित | 1175 views

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको ६ दिन बित्यो ।

निर्देशनको समयसीमा सकिन अब नौ दिन बाँकी छ । बितेका ६ दिनमा ६ ठाउँमा  पनि खालडा पुरिएको देखिँदैन । समस्या ज्युका त्युँ छ ।

खाल्डा पुर्ने जिम्मेवारी आएका तीन निकायका सचिवले पर्याप्त जनशक्ति परिचालन गरेको देखिन्न ।

एक(दुई ठाउँमा खाल्डा पुर्ने काम सुरु भए पनि त्यो झारा टार्ने शैलीको छ । नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web