एकबर्षभत्रि २५ गैंडाको मृत्यु

साउन ४, २०७४ मा प्रकाशित | 1028 views

चितवन ।

चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक बर्ष भित्र विभिन्न कारणले २५ वटा गैंडा मरेका छन् ।

२१ वटा गैंडा प्राकृतिक कारणले मरेको र ४ वटा गैंडा भने मानविय कारणले मरेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एबं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारी दिए ।

अघिल्लो बर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैंडा मध्य एउटा तस्करबाट र २ वटा करेन्ट लागेर मरेको छ ।

एउटा गैंडा भने रौतहटमा गोली लागि उपचारका लागि चितवन ल्याईएकोमा पछि मरेको हो ।

उहाँले अघिल्लो बर्ष विभिन्न कारणले १५ वटा गैंडा मरेकोमा यो बर्ष बढेर २५ वटा पुगेको जानकारी दिनुभयो । निकुञ्जमा ६०५ गैंडा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web