चितवनमा सवारी दुर्घटनामा २ को मृत्यु २ घाईते

साउन ४, २०७४ मा प्रकाशित | 716 views

चितवन ।

गएराति करीब सवा ९ बजे  रत्नगर नगरपालिका ६, बस्यौली बाट सौराहा तार्फ आउंँदै गरेको ना. ४२ प. ४०३१ नं मोटरसाइकलले सोही स्थान बस्ने पैदल यात्री बर्ष ४५ की सावित्री चौधरी र बर्ष ३५ का राजेन्द्र चौधरीलाई ठक्कर दिँएको छ ।

उनीहरुलाई अस्पताल ल्याउने क्रममा सावित्री चौधरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय, चितवनले जानकारी दिएको छ ।

सो दुर्घटनामा परी  गम्भिर घाइते भएका  राजेन्द्र चौधरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मोटरसाइकल चालक बर्ष २१ का विजय चौधरीलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

यसैगरी  गएराती ११ बजे  भरतपुर महानगरपालिका वडा नं १४ भिमसेननगर बाट पार्वतीपुर वडा नं २३, आउंँदै गरेको ना.४२ प. २८१ नं को मोटरसाइकल अनियन्त्रीत भई पल्टदा  सोही स्थान बस्ने बर्ष ४८ को मोटरसाइकल चालक  वलराम भण्डारी उपचारको  क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

पछाडि सीटमा सवार उनकी श्रीमती बर्ष ४५ की पद्यमा भण्डारीका चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web