कैलाली ।

धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेसका उमेदवार प्रमुख र उपप्रमुख दुवै पदमा विजयी हुनुभएको छ ।

झापाको मेचीनगर नगरपालिकामा पनि नेपाली काँग्रेसका विमल आचार्य प्रमुख र नेकपा एमालेका मीना उप्रेती उपप्रमुखमा निर्वाचित हुनुभएको छ ।

मोरङको धनपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उमेदवार विजयी हुनुभएको छ ।

21.05¡ÆC