प्रधानमन्त्री देउवाको गृहजिल्लामा कांग्रेसले खाता खोल्यो, आलिताल र भागेश्वरमा विजयी

असार १६, २०७४ मा प्रकाशित | 864 views

१६ असार, डडेलधुरा । डडेलधुराको आलिताल गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बलबहादुर गुरुङ बिजयी भएका छन् । उनले माओवादीका जगत पार्कीलाई १७३ मत अन्तरले हराएका छन् ।

गुरुङको पक्षमा २ हजार २६१ र पार्कीको पक्षमा २ हजार ९८ मत परेको छ ।

उपप्रमुखमा नेपाली कांग्रेसकी ज्वाला बोगटी विजयी भएकी छन् । उनले माओवादीकी हरिना खत्रीलाई २२४ मत अन्तरले पराजित गरिन् ।
बोगटीको पक्षमा २ हजार २४२ मत परेको छ । उनको निकटतम प्रतिद्वन्दी हरिना खत्रीले १ हजार ९९४ मत पाएकी छन् ।

भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसबाट कौशिला भट्ट विजयी भएकी छन् । भट्टले २ हजार ७ मत ल्याएर विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्वन्दी एमालेका विष्णु ठकुराठीले १ हजार ८४४ मत ल्यएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसकै पदम बोहरा १ हजार ८४४ मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी एमालेकी कमला मालीले १ हजार ४९५ मत पाएकी छन् ।

डडेल्धुराको अमरगढी नगरपालिकामा एमाले र अजयमेरु गाउँपालिकामा माओवादी केन्द्र विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web