रामारोशन गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

असार १५, २०७४ मा प्रकाशित | 917 views

अछाम ।

अछामको रामारोशन गाउँपालिकाको १ सय मत गणना हुँदा माओवादी केन्द्र अगाडी देखिएको छ ।

माओवादी केन्द्रलाई नेकपा एमालेले २१ मत अन्तरका साथ पछ्याईरहेको छ ।

माओवादी केन्द्र ५९, नेकपा एमाले ३८ र नेपाली कांग्रेसले ३ मत प्राप्त गरेको छ ।

माओवादी केन्द्रको राम्रो संगठन भएको मानिने वडा नम्बर १ मलातिकाटबाट मतगणना भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web