‘छैटौं पुष्पलाल स्मृित खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०७४’ २४ गतेदेखि

असार १३, २०७४ मा प्रकाशित | 951 views

राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा “छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०७४” यही असार २४ गतेदेखि हुने भएको छ ।

सातदोबाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा आयोजना हुने प्रतियोगितामा विभिन्न उमेर समूह र महिला र पुरुषको खुला स्पर्धाहरु समावेश गरिएको राष्ट्रिय ब्याडमिन्टन संघद्वारा काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web