सुन तोलामा सय रुपैयाँ बढ्यो

असार ११, २०७४ मा प्रकाशित | 1026 views

काठमाडौं ।

साताको पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ प्रति तोला सय रुपैयाँ बढेको छ ।

शुक्रबार तोलाको ५४ हजार ४ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ आज ५४ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजार भाउ अनुसार नेपाली बजारमा सुनको भाउ तोकिएको हो ।

यस्तै, चाँदी पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी ७ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web