मोरङमा नेपाल भारत सिमा बन्द गर्ने सहमती

असार ११, २०७४ मा प्रकाशित | 794 views

विराटनगर ।

असार–१४ गते हुन लागेको स्थानियतहको निर्वाचनलाई लक्षित गर्दै मोरङ जिल्ला स्थित नेपाल भारतको सिमाना वन्दगर्ने सहमती भएको छ ।

निर्वाचन सुरक्षालाई मध्यनजरगर्दै भोली सोमवार विहान ६ वजेदेखी असार– १५ गते विहान ६ वजेसम्म वोर्डर सिलगर्ने विषयमा नेपाल भारतका सुरक्षा अधिकारी विच सहमती भएको मोरङका प्रमुुख जिल्ला अधिकार यज्ञराज कोइरालाले वताउनुभयो ।

भारतको सुपौलमा नेपाल भारत दुवैदेशका सुरक्षाकर्मी विच यस्तो सहमती भएको हो । मोरङ जिल्लाको  ६३ किलोमिटर  सिमाक्षेत्र भारतसंग जोडिएको छ ।

नेपाल र भारतमा हुने निर्वाचनमा दुवैदेशले वोर्डर सिल गर्ने गरेका छन । सुरक्षाको दिष्टिकोण अनसार आपराधिक घटना हुन सकने संभावनालाई मध्यनजर गर्दे आवत जावतमा रोक लगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web