बंगलादेश टाईगर्स एशियन प्रिमियर लिगको दोश्रो स्थानमा

असार १०, २०७४ मा प्रकाशित | 954 views

काठमाडौं ।

बंगलादेश टाईगर्स कीर्तिपुरमा जारी एशियन प्रिमियर लिग क्रिकेट ए पि एफ टि २० मा दोश्रो स्थानमा उक्लिएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा बंगलादेश टाईगर्सले दुवाई वारीयर्सलाई ५ विकेटले पराजित गर्दै ४ अङ्कका साथ दोश्रो स्थानमा उक्लिएको हो ।

नेपालको टोली नेपाल स्टर्मको पनि समान ४ अङ्क भएपनि रन रेट जितको आधारमा श्रीर्ष स्थानमा रहेको छ ।

शनिबारको खेलमा बंगालादेशले टस जित्दै बलिङ्ग रोजेपछि ब्याटिङ्ग थालेको दुवाई वारियर्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो ।

वारियर्सका दाउद ईजाजले ३६ बलमा ६५ रन बनाउँदै अर्ध शतक पुरा गरेका थिए । बलिङ्ग तर्पm टाईगर्सका संकेत साहुले सर्वाधिक ३ विकेट लिएका थिए ।

२ सय ५३ रनको विजयी लक्ष्ये बंगलादेश टाईगर्सले खेल सकिन एक बल बाँकी छँदा पुरा गरेको थियो ।

१९.५ ओभरमा ५ विकेटको क्षतिमा टाईगर्सले विजयी लक्ष्ये भेट्टाएको  थियो ।

टाईगर्सका सन्जोग बिन्करले ४४ बलमा ६४ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

वारीयर्सका सतिस कुमारले सर्वाधिक ३ विकेट लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web