अबौं कर छलीमा संलग्न महत र ढकाल फरार, सूचना दिन अख्तियारको आग्रह

असार ८, २०७४ मा प्रकाशित | 838 views

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोग २०७१ का पदाधिकारी सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जारी गरेकोमा हालसम्म सूचनाको बेवास्ता गरी फरार रहेकाले पक्राउका निम्ति अख्तियारले सर्वसाधारणलाई अनुरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web