<p style="font-family: Arial, Helvetica, sans-serif; font-size: 16px; text-align: justify; margin-bottom: 15px !important;">रुपन्देही । रुपन्देहीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ ।</p><p style="font-family: Arial, Helvetica, sans-serif; font-size: 16px; text-align: justify; margin-bottom: 15px !important;">रुपन्देही प्रहरीका अनुसार ना ४ ख ६१०४ नम्बरको बसले लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैनामा ठक्कर दिँदा सैनामैना–६ का २३ वर्षका युवराज घिमिरे र गुल्मी अग्लुङ्ग की २९ वर्षकी सीता चन्दको ज्यान गएको हो । घिमिरेको घटनास्थलमै र चन्दको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।</p><p><br></p>
17.03¡ÆC