एउटै पदमा एमालेका दुई उम्मेदवार : को हुन्छ आधिकारिक ?

असार ६, २०७४ मा प्रकाशित | 1114 views

<p style="text-align: justify;">बर्दिया । बर्दियाको राजापुर नगरपालिका ४ को अध्यक्षमा एमालेबाट दुई जनाले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।</p><p style="text-align: justify;">एमाले केन्द्रीय समितिले कमला सहानी र विकास जिसीलाई अध्यक्ष पदमा उम्मेदवारीको पत्र दिएपछि दुवैले उम्मेदवारी दर्ता गराएका हुन् ।</p><p style="text-align: justify;">पार्टीको पत्र वा दुवैको सहमति हुन नसके पहिले दर्ता गर्नेको कायम गरी दास्रोको बदर हुने राजापुर नगरपालिकाका निर्वाचन अधिकृत गन्जबहादुर एमसीले जानकारी दिए ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web