बिराटनगर जलमग्न

जेष्ठ १४, २०७३ मा प्रकाशित | 1380 views

१४ जेठ, बिराटनगर ।
रातभरी परेको अविरलवर्षाका कारण बिराटनगरक्षेत्र जलमग्न भएको छ । पानीको निकास नभएका कारण वर्षाको पानी जमेपछी विराटनगर क्षेत्रका सयौघरहरु पानी पसेपछी सर्वसाधारणलाइ समस्या भएको छ ।

मुख्य सडक लगायत सहायक सडक तथा चौक चौराहाहरुमा दुुइ फिटसम्म पानी जमेको छ । सडकहरुमा पानी जमेपछी सवारी साधन लगायत सर्वसाधारणहरुलाइ आवत जावतगर्न  समस्या भएको छ ।

िवराटनगर उपमहानगरपालिकाले विराटनगरक्षेत्रमा व्यवस्थित ढल निमार्ण तथा वाटौ विस्तारका लागी  अहिले विराटनगर प्राय सवै सडकहरु भत्काएको छ ।  जसका कारण वर्षाका कारण विराटनगरका सडकहरु जलमग्न भएका छन ।

विराटनगर इटहरी सडक खण्डको शिवमन्दीर अगडाी पानीको निकास नहुुदा एकसय मिटर दायावाय पानी जम्नाले आवत जावत समस्या भएको छ । यसवर्ष चाडै पानी परेकाले काम पुुरागर्न समस्या भएको उपमहानगरपालिकाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web