खोटाङ ।

अज्ञात व्यक्तिले खोटाङको हलेसीकी ५७ वर्षीया ज्ञानीमायाँ विश्वकर्माको हत्या गरेका छन् ।

घाँस काट्नका लागि जंगल गएकी विकको खुकुरी प्रहारबाट हत्या गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नवीन किशोर प्रधानले बताउनुभयो ।

हत्यापछि विकले लगाएका गरगहना लुटिएको छ ।

17.44¡ÆC