भूकम्पबाट क्षतिग्रस्त अनन्तपुरको जीर्णोद्धार सुरु

जेष्ठ १०, २०७४ मा प्रकाशित | 705 views

काठमाडौं ।

पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूको अनन्तपुर मन्दिर जीर्णोद्धार सुरु गरेको छ ।

दुई वर्ष अघि वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण चैत्यमा क्षति भई भत्कने स्थितिमा पुगेपछि केही भाग भत्काएर जीर्णोद्धार गर्न लागिएको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web