चितवन ।

चितवनको राप्ती नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी प्रभा बराल ११ हजार ६१३ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका किरणभूषण ओलीले ७ हजार २९२ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेका इमानसिंह लामा ११ हजार ८८२ मतका साथ विजयी हुनुभएको छ । प्रतिद्धन्द्धी नेपाली काग्रेसका अनिता मैनाली ७ हजार ७४ मत ल्याउनुभयो ।

16.92¡ÆC