जाजरकोटको १२ वडाको मतपरिणाम आयो

जेष्ठ १, २०७४ मा प्रकाशित | 1176 views

जाजरकोट ।

जाजरकोटमा मतगणना जारी रहेको छ । अहिलेसम्म १२ वडाको नतीजा आएको छ ।

३ नगरपालिका र ४ गाउँपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मतगणना अनुसार शिवालय गाउँपालिका १ को वडा अध्यक्षमा माओबादी केन्द्रका मानबहादुर पुन, २ मा माओबादी केन्द्रका पे्रमबहादुर बस्नेत निर्वाचित भएका छन भने ३ र ४ मा एमालेका पे्रमदेव शर्मा र तेजबहादुर बुढा निर्वाचित भएका छन ।

त्यसैगरी कुशे गाउँपालिका ७, ८, ९ वडामा नेपाली काँगे्रसका रामबहादुर शाही, अमर रोकाय र देविका सिंह वडा अध्यक्ष निर्वाचित भएका छन् । भने ६ वडा माओबादी केन्द्रका अमरबहादुर शाही वडा अध्यक्ष निर्वाचित भएका छन । भेरी नगरपालिका १ को वडा अध्यक्षमा माओबादी केन्द्रका दिपक रानाको प्यानल निर्वाचित भएको छ । भने १३ वडाको अध्यक्षमा एमालेका गोपाल बटाला निर्वाचित भएका छन् ।

बारेकोट गाउपालिकाको ९ को वडा अध्यक्षमा माओबादी केन्द्रका शसीराम गौतम र १ मा नेपाली काँगे्रसका द्धारीका बुढा निर्वाचित भएका छन ।

जस्मा नेपाली काँग्रेसले ४, एमालेले ३, माओवादी केन्द्र ५ वडा वडा अध्यक्ष निर्वाचित भएका छन ।  ३ नगरपालिका, ४ गाउँपालिका तथा ७७ वटामा ४ सय २२ जना जनप्रतीनिधी चयन हुने भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web