सञ्चारकर्मी तथा संस्कृतविद् घिमिरेको निधन

जेष्ठ १, २०७४ मा प्रकाशित | 763 views

काठमाडौं ।

संस्कृतविद् तथा सञ्चारकर्मी जनार्दन घिमिरेको आज बिहान उपचारका क्रममा निधन भएको छ ।

शुक्रबार सिन्धुपाञ्चोकको खाडीचौरमा बस दुर्घटनामा करङमा चोट लागेका घिमिरेको उपचारका क्रममा महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आज बिहान निधन भएको राष्ट्रिय धर्मसभा नेपालका सचिव अरुणकुमार पाण्डेले जानकारी गराउनुभयो ।

काठमाडौँबाट स्थानीय तहको निर्वाचनमा सपरिवार मतदान गर्न दोलखा जाने क्रममा भएको दुर्घटनमा उहाँका बुबा मुक्तिनाथ र आमा रत्नकुमारीको घटनास्थलमै निधन भएको थियो । उहाँका श्रीमती र बहिनी भने घाइते हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web