रुकुम ।

रुकुमको मुसिकोट नगरपालिकाका १ देखि ३ सम्मका वडामा नेपाली काग्रेसका उम्मेदवार सम्पुर्ण प्यानल सहित बिजयी भएका छन् ।

वडा नम्बर ३ को अध्यक्षमा कांग्रेसबाट भिमवहादुर खड्का २ सय २८ मतका साथ निर्वा्चित हुनुभएको छ ।

दोस्रो स्थानमा रहनुभएका नेकपा माओवादी केन्द्रका रविन्द्रविक्रम केसीले १ सय ९८ मत पाउनुभएको छ ।

17.32¡ÆC