छोरीलाई मेयरमा भोट माग्दै प्रचण्डले भने-मतान्तर हुँदाहुँदै काँग्रेससँग गठबन्धन’

बैशाख २८, २०७४ मा प्रकाशित | 1066 views

चितवन ।

आफ्नो छोरीलाई भरतपुर नगरपालिकाको मेयरमा उमेद्वार बनाएर काँग्रेसको उमेद्वारी फिर्ता गराइ गठबन्धन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले मतान्तर हुँदाहुँदै काँग्रेससँग गठबन्धन गरेको बताएका छन् ।

प्रधानमन्त्रीले अहिलेको स्थानीय तह निर्वाचन इतिहास कै पहिलो निर्वाचन भएको समेत बताए ।

चितवनमा आयोजित सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले स्थानिय निर्वाचनपछीे सिंहदरवारको अधिकार गाउँगाउँसम्म पुग्ने बताए ।

प्रधानमन्त्रीले कांग्रेस र माओवादी केन्द्रवीच तिब्र मतान्तर हुँदाहुँदै पनि राष्ट्रको लागि गठबन्धन गर्ने कठोर निर्णय गरेको बिचार राखे ।

सोही सभालाई सम्वोधन गर्दै नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले काँग्रेस माओवादीवीचको गठबन्धन प्रान्तीय र केन्द्रीय निर्वाचनसम्म जारी रहने दाबी गरे ।

सभापति देउवाले संविधानको कार्यान्वयनवाट मात्रै देशमा स्थायित्व र समृद्धि हुने बताए ।

काँग्रेस सभापति देउवाले मिलेर बसेको समाज भाँडने, पहाड र मधेसवीच झगडा गराउने तत्वबाट सचेत हुनुपर्ने बताए ।

नेता देउवाले पछिल्लो समय प्रमूख प्रतिपक्षि दल नेकपा एमालेले तराई र पहाडबिच झगडा गराउन खोजेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web