जापानमा सम्पन्न १५ औं ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई स्वर्ण (फोटो फिचर)

बैशाख ११, २०७४ मा प्रकाशित | 1040 views

टोकियो ।

नेपालले जापानको ओसाकामा आइतबार सम्पन्न १५ औं ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेको छ ।

१० वर्षसमूहका ३ जना नेपाली तेक्वान्दो खेलाडीले १६  देशका खेलाडीलाई हराएर उपाधि उचालेका हुन् ।

नेपालका लागि २५ केजी समुहमा प्रजुन कुइँकेल र २९ केजी समुहमा बिबेक श्रेष्ठले स्वर्णपदक जितेका हुन् ।

यस्तै ७४ केजी कम उमेर समुहमा तिलक लामाले फाईनलमा हङ्कङका खेलाडीसँग पराजित हुन पुग्दा उपाधि चुम्नबाट चुके र दोस्रो हुन पुगे ।

प्रतियोगिता अन्र्तगत एकल महिला तर्फ प्रगति कुइँकेलले २३ देखि २५ केजी समुहमा कास्य पदक जितेकी छिन् ।

यसैगरि विवेक श्रेष्ठले पुम्से विधामा कास्य पदक पाइन् । श्रेष्ठले जूनियर तर्फ उत्कृष्ट खेलाडीको उपाधि हात पार्न सफल भए ।

अन्तर्रास्ट्रियस्तरको प्रतियोगितामा १५ देशका १ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यसैगरि जापानका ३ सय ५० खेलाडीले पनि प्रतिस्पर्धा गरेको प्रतियोगितामा नेपालको तर्फबाट २५ केजी तौल समुहमा २ जना र २७, २९ र ७४ केजी समुहमा एक एक जना गरि पाँच जनाले प्रतिस्पर्धा गरेका थिए ।

५ सय बढी खेलाडीले प्रतिस्पर्धा गरेको खेलमा सहभागी नेपाली सबै खेलाडीले उपाधि जित्न सफल भएर नेपालको नाम उच्च राख्न सफल भएको खुशीयाली स्वरुप गैरआवासिय नेपाली संघ कान्साईका निवर्तमान अध्यक्ष नरेन्द्र बस्नेतले सोमवार रात्रिभोज समेत आयोजना गर्नुभएको छ ।

तेक्वान्दो च्याम्पियनशिप खेलमा खेलाडीहरुलाई हौसला बढाउन ठूलो मात्रामा नेपालीहरुको सहभागीता थियो ।

नेपालको तर्फबाट प्रशिक्षक अशोक खड्काको नेतृत्वमा २२ अप्रिलमा ओसाका आइपुगेको नेपाली टोलि २५ तारिकसम्म ओसाकामा रहने छ भने नागोया हुँदै राजधानी टोकियोबाट नेपाल फर्किने छ ।

नेपाली जुनियर तेक्वान्दो खेलाडी र सिनियर खेलाडीले अन्र्तराष्टियस्तरको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक सहित उपाधि जितेको खवरले जापानमा रहेका नेपालीहरुले खुशी व्यक्त गर्दै बधाई दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web