हिमाल आरोही शेर्पाको स्वास्थ्य स्थितिबारे जानकारी

चैत्र ३०, २०७३ मा प्रकाशित | 1009 views

काठमाडौँ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीले बिनाअक्सिजन १० पटक सगरमाथा चढ्नुभएका आङरिता शेर्पाको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ ।

मष्तिस्क र कलेजोमा समस्या देखिएपछि राजधानीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत शेर्पालाई आज अस्पतालमा भेट गरी मन्त्री गिरीले स्वास्थ्य उपचारका लागि राज्यले गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web