बिशालको गोलले झापा शसस्त्रलाई हराउँदै फाईनलमा प्रवेश

चैत्र २४, २०७३ मा प्रकाशित | 992 views

काठमाडौं ।

बिशाल राईको एक मात्र निर्णायक गोलले पूर्व विजेता झापा ११ फुटबल क्लब इलाममा जारी तेस्रो अन्र्तराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।

ईलामको ठूलो टुँडिखेलमा बिहिबार भएको दोस्रो तथा अन्तिम सेमिफाईनलमा झापा ११ ले सशस्त्र प्रहरीको एपियफ क्लबलाई अतिरिक्त समयको पनि ईन्जुरी टाईममा १-० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन् ।

यस खेलको निर्णायक गोल कर्ता यस खेलका म्यान अफ दि म्याच घोषित हँुदै ७ हजार रुपैँया पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

फाईनल खेल झापा ११ र त्रिभुवन अर्मी क्लबबिच शनिबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web