छारीखोला जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न

चैत्र १७, २०७३ मा प्रकाशित | 1070 views

दैलेख ।
दैलेखको नौमुलेमा रहेको छारीखोला जलबिद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।

७५ करोड रुपैयाको लागतमा निर्माण भएको आयोजनाले परिक्षणका रुपमा ३ दशमलब ७५ मेगावट बिजुली उत्पादन गरेको आयोजना प्रमुख सौरभ अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web