केरला मन्दिरमा आगलागी, ८६ को मृत्यु, २ सय बढी घाईते

बैशाख १९, २०७३ मा प्रकाशित | 461 views

एजेन्सी,चैत २८ । भारतको केरला राज्य स्थित एक मन्दिरमा भएको आगलागिमा परि ८६ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाईते भएका छन्। आतिशवाजीकालागि राखिएको पटाखाहरुमा बिष्फोट हुँदा आगलागी भएर उक्त दुर्घट्ना भएको स्थानिय प्रहरीले बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। आगलागि आईतवार बिहान ३स्१५मा शुरु भएको बताईएको छ। 
 
स्थानिय प्रहरीले आतिशबाजी नगर्न सचेत गराए पनि मन्दिर प्रशासनले निर्दैशन पालन नगर्नाले त्यस्तो दुर्घट्ना हुन गएको स्थानिय प्रशासनले जनाएको छ। उआगलागीमा परेर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web