माछा मार्न गएका एक वालकको वगेर मृत्यु

माघ २४, २०७३ मा प्रकाशित | 768 views

जुम्ला ।
जिल्लाको कालिकाखेतु गाविसमा माछा मार्न गएका एक वालकको नदिमा वगेर मृत्यु भएको छ ।

कालिकाखेतु ५ का १३ वर्षिया निरज शाहीको सोमवार विहान ७ वजे वगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जूम्लाले जनाएको छ ।

विहान माछा मार्न गएका शाहीको ७ वजे नै वगेर मृत्यु भएको प्रहरी नायव उपरिक्षक गुरु विष्णु काफ्लेले जानकारी दिनु भयो ।

हिमानदि स्थित चोरगौडा भन्ने स्थानमा उनी वगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web