टेलिकमले ल्यायो ४ जीबी फ्री डाटा अफर,यसरी गर्नुहोस् एक्टिभेट

माघ ६, २०७३ मा प्रकाशित | 1158 views

<p>काठमाडौं – दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले आफ्ना पोष्टपेड सिम प्रयोगकर्ताको लागी ४ जीबी निशूल्क डाटा अफर ल्याएको छ। नेपाल टेलिकमले फोरजी सेवा पहिलो चोटी सुरुवात गरेको अवसरमा पोष्टपेड सिम प्रयोगकर्ताको लागि यो अफर ल्याएको हो ।<br></p><p>यो अफर प्रति दिन १ जीबी डाटाको दरले ४ दिनसम्म प्रयोग गर्न सकिन्छ। टेलिकमले यसै महिनाको १८ गतेसम्म लाई मान्य हुने गरी यो अफर दिएको छ । यो सेवा लिनको लागि पोष्टपेड सिम प्रयोगकर्ताले *444# डायल गरी एक्टीभ गर्न सक्नेछन् ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web