रोजगारीका लागि कतारमा रहेकाहरुलाई राहत,‘काफला’ प्रणाली अन्त्य,कामदारलाई के फाइदा ?

मंसिर २८, २०७३ मा प्रकाशित | 868 views

काठमाडौं,मंसिर २८ – रोजगारीका लागि कतारमा रहेका कामदारहरुलाई राहत मिलेको छ । कतार सरकारले लागू गरेको ‘काफला’ प्रणाली अन्त्य गर्ने घोषणा गरेसँगै कामदारको लागि राहत मिलेको हो । यो प्रणाली लागूभएसँगै आप्रवासी कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनुपर्ने छैन् ।

अधिकारकर्मीहरुले नयाँ प्रणालीले पनि कामदारको सुरक्षा हुन नसक्ने जनाएका छन् । दोहाका सरकारी अधिकारीहरुले ‘कन्ट्रयाक्ट’ मा आधारित नयाँ प्रणालीले आप्रवासी कामदारहरुको सुरक्षा गर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web