काठमाडौं,मंसिर १८ । भारतीय राजदूत रणजित रे ले मधेसी मोर्चासम्बद्ध दलका अध्यक्षहरूसँग शनिवार संयुक्त भेटवार्ता गरेका छन् । शनिबार बिहान ९ बजे लैनचौर स्थित दूतावास भएको लञ्च मिटिङमा संविधान संशोधनबारे छलफल भएको छ । छलफलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सामसपाका अध्यक्ष शरतसिंह भण्डारी भने सहभागि भएनन् ।

उनिहरु राजधानी बाहिर रहेकाले दूतबास नगएका हुुन । स्रोतका अनुसार राजदूत रायले संशोधन विधेयकलाई स्वीकार गरेर अघि बढ्न सुझाव दिएका छन् । सात दलका अध्यक्षहरुलाई बोलाएको भएपनि पाँच दलका अध्यक्ष मात्र पुगेका थिए ।

मोर्चामा सात दल सम्बद्ध छन्।

21.12¡ÆC