सहरी विकासमन्त्री केसीलाई आफ्नै घरमा प्रहरीको सलामी

मंसिर १२, २०७३ मा प्रकाशित | 1402 views

<p>काठमाडौं,मंसिर १२ । शहरी विकासमन्त्री अर्जुननरसिंह केसी आफ्नो घर नुवाकोट आएको अवसरमा प्रहरीले सलामी दिएको छ। &nbsp;पहिलो पटक विदूरस्थित घरमा केसी पुग्दा प्रहरीको एक टुकडीले सलामी दिएको हो । तस्बिरमा दुई ओटा घडासहितको रातो कपडा बिछ्याइएको घरको आगनमा केसी उभिएको देखिएका छन् भने अगाडीबाट प्रहरीको एक टुकडीले सलामी दिएको छ । मन्त्रीलाई आजसम्म त्यसरी सलामी दिने प्रचलन नभएको भन्दै केसी र नेपाल प्रहरीको सामाजिक संजालमा विरोध सुरु भएको छ।</p><p><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web