नेपाल छिरेर भारत जान लागेका ३१ तिब्बती पक्राउ

कार्तिक २९, २०७३ मा प्रकाशित | 827 views

२९ कार्तिक, काठमाडौं ।
गैरकानुनी रुपमा नेपाल हुँदै भारत जान लागेका  ३१ जना तिब्बती नागरीलाई आज प्रहरीले कैलालीको धनगढी त्रिनगर सिमानाकाबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबैलाई काठमाडौं ल्याउन अध्यागमन कार्यालयलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web