पृथ्वीसुब्बा गुरुङ नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ अध्यक्षमा बिजयी

कार्तिक २९, २०७३ मा प्रकाशित | 989 views

२९ कार्तिक, काठमाडौं ।
नेकपा 'एमाले'को भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घमा  पृथ्वीसुब्बा गुरुङ चुनिनुभएको छ ।

यही कात्तिक २७ गतेदेखि आजसम्म भएको महाधिवेशनको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ, उपाध्यक्षमा तिलकुमार मेन्याङ्वो, पासाङ शेर्पा, शरण राई, कृपाशुर शेर्पा, झकबहादुर थापामगर, शान्ता चौधरी र चित्र थापामगर हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web