२८ कार्तिक, झापा ।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको समृद्धिका लागि राजनीतिक दलको ध्यान जानुपर्ने बताउनुभएको छ ।

झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन भएकाले अब विकास निर्माणको साझा लक्ष्यमा राजनीतिक दल अघि बढ्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो,“विकास निर्माणको काममा कसैले राजनीति स्वार्थ लिनुहँुदैन, अबको समय भनेको विकास र संमृद्धिको हो ।”

27.12¡ÆC