अरिंगालको टोकाइबाट बैतडीमा दुईजनाको मृत्यु

२० कार्तिक, बैतडी ।
अरिंगालको टोकाइबाट बैतडीको थालाकाँडामा दुईजनाको मृत्यु भएको छ ।

थालाकाँडा गाविस वडा नं ८ लेकमवस्ती बस्ने ४८ बर्षका पम्पादेवी साउँद र उनका १२ बर्षीय नाती दीपक साउँदको अरिङगालको टोकाईबाट ज्यान गएको हो ।

बाटोमा हिडिरहेका बेला उनीहरुलाई  अरिंगालले टोकेको हो ।

प्रतिक्रिया

TOP