जनताको स्वास्थ्य बिमाका लागि मन्त्रालयले बिधेयक तयार गरीसकेको छ :मन्त्री थापा

कार्तिक १९, २०७३ मा प्रकाशित | 912 views

१९ कार्तिक, काठमाडौं ।

स्वास्थ्य मन्त्रि गगन थापाले सरकारी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तत्कालका लागि सरकारी अस्पतालमा बिहान १० बजेदेखि साझ ५ बजेसम्म ओपिडी सेवा र आफ्नै फार्मेसी सञ्चालन गर्न लागेको बताउनु भयो ।

लुम्विनी अञ्चल अस्पताल बुटवलमा नवजात शिशु सघन उपचार कक्षको आज उदघाटन गर्दै उहाले सरकारी अस्पतालको सेवालाई प्रभावकारी बनाउन तत्कालका लागि ओपिडी सेवा र फार्मेसीबाट कार्य अघि बढाएको बताउनु भयो ।

उहाँले सबै जनताको स्वास्थ्य बिमाका लागि मन्त्रालयले बिधेयक तयार गरीसकेको र हिउदे अधिवेशनबाट बिधेयक पारित हुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web