५ कार्तिक, जनकपुर ।
भारतका राष्ट्रपति प्रणव मुखर्जीको जनकपुरमा हुने भ्रमणका लागि सडक मर्मतको कामलाई तीब्र वनाइएको छ भने सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ ।

भारतका राष्ट्रपति प्रणव मुखर्जिको जनकपुरमा हुने भ्रमणको तायारीका क्रममा नेपालका र भारतीय सुरक्षा अधिकारीहरुले आज राष्ट्रपति जानु हुने स्थलको संयुक्त रुपमा निरिक्षण गर्नु भएको छ ।

कार्तिक १९ गते भारतका राष्ट्रपतिले जानकी मंन्दिरमा विषेश पूँजा अर्चना र जनकपुर यदुकोहा सडक जोड्ने हुलाकी राजमार्गको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

18.12¡ÆC