प्रशासनिक पुनः संरचनाः उच्चस्तरीय आयोग गठन गर्न निर्देशन

चैत्र १८, २०७३ मा प्रकाशित
Published at 2017-03-31

282 views
काठमाडौं । व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले संघीय प्रणालीमा प्रशासनिक पुनःसंरचना तथा जनशक्ति व्यवस्थापनका लागि विज्ञसम्मिलित अधिकारसहितको उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले विज्ञसम्मिलित समितिले सिफारिस गरेको प्रतिवेदन राज्य व्यवस्था समितिसमक्ष पेस गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.