घरबेटीकै छोराबाट तीन वर्षीया बालिका बलात्कृत

चैत्र १७, २०७३ मा प्रकाशित
Published at 2017-03-30

581 views

कैलाली ।
कैलालीको सदरमुकाम धनगढी उपमहनगरपालिका ५ हसनपुरमा तीन वर्षीया वालिका बलात्कृत भएकी छिन् ।

घरमा आमाबुवा नभएको अवस्थामा 'घरबेटीका छोरा' स्थानीय १७ बर्षका महेश्वर शर्माले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।  

डेरी पसलमा सञ्चालन गर्दै आएका बालिकाका आमा बुबा शर्माको घरमा डेरामा बस्दै आएका छन् ।

स्वास्थ्य अवस्था नाजुक रहेकी बालिकाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.