तामाकोसीमा डुबेर एकै परिवारका २ दाजुभाईको मृत्यु

बैशाख १९, २०७३ मा प्रकाशित | 903 views

Default News Image

२१ चैत, रामेछाप ।
रामेछाप जिल्लाको खिम्ती गाविस वार्ड नं. २ का एकै घरका २ जना दाजुभाईको तामाकोशी नदिमा डुबेर मृत्यु भएको छ ।

स्थानीय तामाकोशी जनजागृती उमाविमा कक्षा ९ को जाँच दिएर तामाकोशीमा नुहाउन पसेका १४ बर्षिया कमल कार्कीलाई नदिले बगाएपछि भाइलाई बचाउन नदिमा पसेका १६ बर्षिय उनका दाजु मिन बहादुर कार्की सहित दुवैलाई नदिले बगाउँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web