काठमाडौंबाट ६ जुवाडे पक्राउ

३१ भदौ, काठमाडौं ।
काठमाडौँ महानगरपालिका–३१ धोविडाडा स्थित घनश्याम रजकको घरमा जुवातास खेलिरहेका  सोही ठाउँ बस्ने ५३ बर्षीय रामजी प्याकुरेल सहित ६ जनालाई प्रहरीले विहिबार नगद ८ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

TOP