बोल्ड अवतारमा मरिस्का ‘म हराएं..’ मा (भिडियो सहित)

भदौ २३, २०७३ मा प्रकाशित | 1436 views

काठमाडौं ।
छोटो अवधिमै नेपाली चलचित्र नगरिमा लोकप्रिय बनिरहेकी नायिका तथा मोडल मरिस्का पोखरेल म्युजिक भिडियो म हराएंमा बोल्ड अवतारमा देखा परेकी छिन् ।

चलचित्र के म तिम्रो होइन र, चपली हाइट २ हुँदै आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी मरिश्का म हराएंमा सञ्चारकर्मी तथा मोडल सुरज सिंह ठकुरीसँगै देखा परेकी छिन् ।

कमल खत्रीको शब्द तथा संगीत रहेको गीतमा दीपक गुरुङको स्वर रहेको छ ।

धिरजजंग शाहले छायांकन गरेको भिडियोको मरिस्कालाई सुरजसँग बोल्ड अवतारमा विभिन्न रुपमा देख्न सकिन्छ ।

जीवन थापाको निर्देशन रहेको म्युजिक भिडियो यस्तो छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web